राति पौडी खेल्न फेवातालमा हाम फाल्दा डुबे युवक, सशस्त्र प्रहरीले अस्पताल पुर्‍याए पनि बाँचेनन्

राति पौडी खेल्न फेवातालमा हाम फाल्दा डुबे युवक, सशस्त्र प्रहरीले अस्पताल पुर्‍याए पनि बाँचेनन्

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुब्दा युवकको मृत्यु भएको छ।गएराति फेवातालमा पौडी खेल्न भनी हामफालेका पोखरा-११ काहुँडाँडा निवासी २८ वर्षीय रियाज गुरुङको मृत्यु भएको हो।लेकसाइडको ओजन गल्लीको नामले चर्चित गल्लीमा उनी साथीहरूसँग पुगेका थिए।राति एका...

nepalkhabar.com

२ महिना अघि