छिमेकीको हत्यामा आरोपमा २ जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका-७ का ३६ वर्षीय फुर्बा तामाङको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड-७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई रहेका छन्। उनीहरूमाथि असोज ७ गत...
nepalkhabar.com
७ महिना अघि