अघिल्लो दिन प्रहरीमा मिलापत्र, भोलिपल्टै जलेको अवस्थामा सडकमा फेला

अघिल्लो दिन प्रहरीमा मिलापत्र, भोलिपल्टै जलेको अवस्थामा सडकमा फेला

जिल्ला प्रहरी कार्यालय बाँकेमा मिलापत्र गरी प्रेमीसँग बस्दै आएकी २२ वर्षीया सिर्जना बुढा मगर भोलिपल्टै जलेको अवस्थामा सडकमा फेला परिन् । घाइते उनलाई तत्काल उद्धार गरी भेरी अस्पताल पुर्‍याइएकामा उपचारकै क्रममा चिकित्सकद्वारा मृत घोषणा गरियो ...

ekantipur.com

२ महिना अघि