बाढी प्रभावित क्षेत्रमा पोखरा महानगरले खटायो नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यका अनुसार विपद् तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्...
nepalkhabar.com
१६ दिन अघि