बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो

बारामा निर्वाचन कर्मचारी बेहोस, अस्पताल लगियो

२१ फागुन, काठमाडौं । बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेह...

onlinekhabar.com

२० दिन अघि