उद्धार सूची केलाउँदै बेपत्ता आफन्तको खोजी (तस्वीरहरू)
१२ भदौ, नुवाकोट । नुवाकोटमा रहेको श्री नं. १ सैन्य तालिम केन्द्रबाहिर भित्तामा उद्धार गरेर ल्याइएका बाढीपीडितको नाम सूची टाँसिएको छ ।
त्यो सूची हरेक समय दर्जनौं व्यक्ति झुम्मिरहेका देखिन्छन् । उनीहरू त्यहाँ आफ्ना बेपत्ता आफन्त …
onlinekhabar.com
१५ दिन अघि