कम्बोडियाबाट ७ नेपालीको उद्धार
२३ चैत, काठमाडौं । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो ।
उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा …
onlinekhabar.com
२ महिना अघि