महावीर पुनलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ
नवनिर्वाचित सांसद महावीर पुनलाई दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई पक्राउ गरेको हो।यही फागुन २५ गते पोखराको पृथ्वीचोकमा पूर्वमन्त्री प...
nepalkhabar.com
१३ दिन अघि