कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पीडितबीच सहमति जुट्यो, ४ दिनपछि परिवारले बुझे शव
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत शनिबार उपचारका क्रममा ज्यान गुमाएका हिमा गाउँपालिका-३ का १७ वर्षीय डिकेशनाथ योगीको शव चार दिनपछि आफन्तले बुझेका छन् । सोमबार दिनभरको छलफलपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतकका आफन्तबीचमा सहमति जुटे...