काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधि ११ वटा तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको
ratopati.com
१५ दिन अघि
मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको विश्वास छ ।
ekantipur.com
देशका धेरै ठाउँमा अहिले गर्मी निकै बढिरहेको छ । गर्मी बढ्यो भन्दैमा मान्छेले लागेको लत छाड्दैनन् । यस्तै एक लत हो धूम्रपान गर्ने बानी । तर गर्मीको समयमा धूम्रपान गर्दा फोक्सोमा दोहोरो आक्रमणको मारमा पर्ने …
onlinekhabar.com
बेइजिङ । चीनका वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको कलेजो र मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरेका छन् । यो प्रत्यारोपण ५३ वर्षका एक जना ब्रेन–डेथ भएका पुरुषमा गरिएको थियो । शल्यक्रियापछि ती अङ्गहरूले शरीरभित्र करिब पाँच दिनसम्म
काठमाडौँ । औषधि ऐन, २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधि ऐन ल्याउने तयारी थालिएको छ । औषधी व्यवस्था विभागले औषधी ऐन २०३५ लाई प्रतिस्थापन गर्दै नयाँ औषधी ऐन ल्याउन लागेको जनाएको हो । त्यसका लागि सरकारले