डा. गोविन्द केसीको मुटुको चालमा गडबडी, सुगरको मात्रा कम
१७ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् ।
सहयोगी डा. अमृत जैसीले भने, ‘मंगलबार …
onlinekhabar.com
२ महिना अघि