हरेक तीन महिनामा मधुमेह परीक्षण गर्न किन सल्लाह दिइन्छ ?
आजभोलिको व्यस्त र अनियमित जीवनशैलीमा मधुमेह निकै सामान्य बनेको छ । यो समस्याले विश्वभरी नै धेरै मानिसहरुलाई प्रभावित गरिरहेको छ, र यसलाई समयमै नियन्त्रण नगरे आँखा, मिर्गौला, मुटु तथा नसाहरूमा गम्भीर जटिलता निम्त्याउन सक्छ । …
onlinekhabar.com
१५ दिन अघि