गम्भीर रोगसँग लडिरहेका छन् गायक सोनु निगम
चर्चित भारतीय गायक सोनु निगमको स्वास्थ्ययमा समस्या आएको छ। ५२ वर्षीय सोनुले सामाजिक सञ्जालमार्फत नशामा समस्या आइरहेको र फिजियोथेरापी लिइरहेको जानकारी दिएका छन्।सोनुले केही दिनअघि इन्स्टाग्राममा एउटा भिडिओ पोस्ट गरेका थिए, जसमा उनले आफू नशामा दबाबबाट ...