गर्भपतनको कति समयपछि फेरि गर्भधारण गर्न सकिन्छ ?
गर्भपतन कुनै पनि दम्पतीका लागि पीडादायी अनुभव हो । विशेषगरी महिलाका लागि यो शारीरिक र भावनात्मक रूपमा पीडादायी हुन्छ । गर्भपातपछि फेरि गर्भवती हुनु चिन्ताको विषय हुनसक्छ, किनकि एकपटक महिलाले आफ्नो सन्तान गुमाएपछि फेरि गर्भधारण …
onlinekhabar.com
२ वर्ष अघि