ग्रामीण अस्पतालमा आधुनिक प्रविधिको शल्यक्रिया
महोत्तरी, २७ भदौ । भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ । रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पतालले यो आधुनिक प्रविधिबाट पित्तथैलीको पत्थरी निकाल्ने शल्यक्रिया थाले...
reportersnepal.com
२ वर्ष अघि