काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

काभ्रेपलाञ्चोक, २ असोज । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको छ भने पछिल्ला हप्तादेखि दैनिक डेङ्गी सङ्क्रमण थपिँदै गएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा...

reportersnepal.com

२ वर्ष अघि

सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

जिल्लामा पहिलो पटक देखिएको स्क्रब टाइफसका बिरामी धमाधम बढ्न थालेका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार दुई साताअघिसम्म मात्र जिल्ला अस्पतालमा उपचार गर्न आएका बिरामीको रगत परीक्षण गर्दा नौ जनामा स्क्रब टाइफस देखिएको थियो । गत आइतबारसम्म रोग...

ekantipur.com

२ वर्ष अघि

नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध

त्रिशूली (नुवाकोट), २ असोज । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा नुवाकोटले नुवाकोट र रसुवाका सातसय भन्दाबढी बिरमीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई ...

reportersnepal.com

२ वर्ष अघि

मौसम फेरिएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

मौसम फेरिएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

२ असोज, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन् । पछिल्लो के...

onlinekhabar.com

२ वर्ष अघि