काठमाडौं र भरतपुर अस्वस्थकर, काठमाडौंमा शुक्रबार साँझसम्मै प्रदूषण बढ्ने
काठमाडौं । काठमाडौं उपत्यका र भरतपुर सहर अस्वस्थकर बनेका छन् । वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५० भन्दा बढी भएसँगै यी सहर अस्वास्थकर वर्गमा परेका हुन् ।वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेको एक्यूआई भक्तपुरमा १५६, ...
baahrakhari.com
२ वर्ष अघि