६ दशक पुरानो ब्लड बैंक : रगत पाउन सधैं सकस

६ दशक पुरानो ब्लड बैंक : रगत पाउन सधैं सकस

तपाईं हामीमध्ये सबै जना कुनै न कुनै समय अस्पतालमा उपचारका लागि भर्ना भएका आफन्त वा इष्टमित्रका लागि रगतको खोजीमा भौंतारिएका छौं । चिकित्सकले दिएको पुर्जी बोकेर रगत बैंकमा पुगेका पनि छौं । चिकित्सकले भनेबमोजिमको रगत एकै स्थानमा नपाएपछि विभिन्न ठाउँमा ...

ekantipur.com

२ वर्ष अघि