भारतको एउटै जिल्लामा १ महिनाभित्र हृदयाघातका कारण १८ जनाको मृत्यु

भारतको एउटै जिल्लामा १ महिनाभित्र हृदयाघातका कारण १८ जनाको मृत्यु

भारतीय राज्य कर्नाटकको हसन जिल्लामा एक महिनाभित्र हृदयाघातबाट १८ जनाको मृत्यु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघातबाट मृत्यु भएकाहरूमा १८ देखि ४० वर्षसम्मका व्यक्ति छन्।कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसबारे अनुसन्धान गर्न सम्बन...

nepalkhabar.com

२ वर्ष अघि