तौल घटाउनु छ ? जिरा मेथीको पानी नियमित पिउनुहोस्
काठमाडौँ- जिरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ ।
खासमा जिरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ । शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ।
जिरा र मेथीको दाना दुवैले तौल घटाउन...