काठमाडौं उपत्यकाका पाँच स्थानकाे वायु अस्वस्थकर
काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थान बुधबार अस्वस्थकर बनेका छन् । वातावरण विभागका अनुसार बिहान ११ बजे काठमाडौंको शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) सबैभन्दा खराब १६८ छ । रत्नपार्कको एक्यूआई १६० पुगेको छ ।ललितपुरको खुमलटारको एक्यूआई १६६, ...
baahrakhari.com
२ वर्ष अघि