आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै
नवलपुर (नवलपरासी), ६ असोज । पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ...
reportersnepal.com
२ वर्ष अघि