हेपाटाइटिस के हो ? यी हुन् जोगिने उपाय
काठमाडौं । मानिसको कलेजोमा सुन्निने अवस्था हेपाटाइटिस हो । यो प्रायः विषाणु (भाइरस)का कारणले हुन्छ । तर, अत्यधिक मदिरा सेवन, केही औषधि वा अरू स्वास्थ्य समस्याले पनि हुन सक्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।
कलेजो ...
baahrakhari.com
२ वर्ष अघि