मेडिकल काउन्सिलदेखि ठुला अस्पतालका ३०० भन्दाबढी पदाधिकारी पदमुक्त
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकको स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्रमा जकडिएको राजनीतिक भागबन्डाको जालो तोड्ने गरी निर्णय लिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिका...