राष्ट्रपति पौडेल अस्पताल भर्ना
<p> काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार उनलाई स्वास्थ्य स...