अचेल वैदेशिक रोजगारमा गएका नेपाली आप्रवासी श्रमिकहरू नेपाल फर्किंदा खल्तीमा पैसा बोकेर होइन, शरीरमा बिग्रिएको मिर्गौला बोकेर फर्किरहेका छन् । उनीहरू ऋण र परनिर्भरताको दुष्चक्रमा बाँधिएर फर्किरहेका छन् ।
ekantipur.com
२ वर्ष अघि
दिउँसोको गतिविधि नै बेलुकी तपाईँको निद्राको गुणस्तर निर्धारणमा निर्णायक हुन सक्छ। त्यसका लागि यहाँ केही उपायहरू सुझाइएका छन्
bbc.com/nepali
'सिटामोल' र 'जीवनजल'को उत्पादन बन्द गरेको नेपाल औषधि लिमिटेडले ठ्याक्कै कहिलेबाट फेरि उत्पादन थाल्ने भन्नेबारे स्पष्ट जवाफ दिएको छैन। साख जोगाउने प्रयासमा स्वास्थ्य मन्त्रालयले के गर्दै छ?
रौतहटका डा. अर्जुन जैसवालले गत वर्ष एमबीबीएस परीक्षा उत्तीर्ण गरे । सरकारी छात्रवृत्तिमा चितवन मेडिकल कलेजबाट चिकित्साशास्त्रमा स्नातक गरेका उनी गत वर्ष मंसिरदेखि दैलेखको दुल्लु अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत छन् ।
बागलुङको निसीखोलामा निमार्णाधीन पालिकास्तरीय आधारभूत अस्पतला अधुरै रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो ।