चन्द्रपुरका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस भ्याक्सिन

चन्द्रपुरका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस भ्याक्सिन

<p>रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका सफाइकर्मीलाई निःशुल्क हेपाटाइटिस रोग विरुद्धको भ्याक्सिन लगाइएको छ। चन्द्रपुर हस्पिटलका संस्थापक डाक्टर सुभाष चौधरीको पहलमा शुक्रवार बिहान एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको सरसफाइ विभागमा कार्यरत ३२ जना ला...

ratopati.com

१० महिना अघि