site logo
Jhyal News
झ्याल समाचार
राजनीति र व्यवस्थाअर्थघटनासमाजविज्ञान तथा वातावरणप्रविधिमनोरञ्जनकृषिस्वास्थ्यखेलकुदकलाशिक्षा
रक्तदानसम्बन्धी भ्रमहरु, जसलाई सत्य मानेर मानिसहरु रगत दिनबाट डराउँछन्  

रक्तदानसम्बन्धी भ्रमहरु, जसलाई सत्य मानेर मानिसहरु रगत दिनबाट डराउँछन्  

हरेक वर्षको जुन १४ लाई विश्व रक्तदाता दिवसका रुपमा मनाइन्छ । यस दिन मानिसहरुलाई रक्तदानका लागि सचेतना फैलाउने काम गरिँदै आएको छ । साथै, आजको दिन रक्तदान गर्ने मानिसहरुलाई आभारसमेत व्यक्त गरिन्छ । 

ekantipur.com

१२ महिना अघि

क्यान्सरले थलिएको शरीरका मन केलाउँदा!

क्यान्सरले थलिएको शरीरका मन केलाउँदा!

युवा उमेरमै ल्युकेमिया (ब्लड क्यान्सर) भएको खबरले उनलाई संसार नै भताभुङ्ग भएको अनुभव भयो। केही महिनाको उपचारपछि शरीर निको हुँदै गयो तर मनमा भने ‘अब मेरो जिन्दगी सकियो’, ‘अरूले बिहे गर्न चाहँदैनन्’, ‘म समाजको बोझ हुँ’ भन्ने भावना बलियो बन्दै गयो।

setopati.com

१२ महिना अघि

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढी भए पनि मर्मत हुन सकेको छैन

ratopati.com

१२ महिना अघि

भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स

भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स

पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज भएको एक कार्यक्रमका बिच

ratopati.com

१२ महिना अघि

काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य जाँच

काठमाडौं महानगरले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य जाँच

पाटन अस्पतालका मनोचिकित्सक डा. अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक र निद्रा नलाग्ने, बारम्बार दिशा–पिसाब हुने जस्ता लक्षण मानसिक समस्याका संकेत भएको बताए।

nagariknews.nagariknetwork.com

१२ महिना अघि

समाचार श्रोतहरू

chevron-down
रिपोर्टर्स नेपालसेतोपाटीबाह्रखरीईकागजअनलाईन खबरनयाँ पत्रिकारातोपाटीहिमाल खबरनेपाल लाईभकान्तिपुरबीबीसी नेपालीनागरिक दैनिकअन्‍नपूर्ण पोष्टनेपाल खबरखबर हब
Powered by: roracode.com
Privacy Policy