गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
१. पहिलो भिडियो एक्स-रे गर्भवती भएको थाहा हुने बित्तिकै गर्नुपर्दछ। यसबाट गर्भवती भएको यकिन हुनुका साथै गर्भ पाठेघर भित्र रहेको छ/छैन वा कहाँनेर रहेको छ भन्ने जानकारी पाइन्छ। कतिवटा बच्चा गर्भ रहेको छ र गर्भ रहेको कति समय भयो भन्ने समेत जानकारी पाउन ...
nepallive.com
१० महिना अघि