पूर्वप्रधानमन्त्री नेपालको छातीमा समस्या, शिक्षण अस्पतालमा उपचार हुँदै
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।नेपाल बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। पूर्वप्रधानमन्...
nepalkhabar.com
८ महिना अघि