मुखको क्यान्सरका यी हुन् लक्षण र रोकथामका उपाय

मुखको क्यान्सरका यी हुन् लक्षण र रोकथामका उपाय

काठमाडौं । मुखको क्यान्सरको कुनै यही नै चिह्न वा लक्षण हुन्छ भनेर भन्न सकिँदैन । तर, साधारणतया केही लक्षण देखिने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । मुखमा दाग, धब्बा वा पत्र देखिनु, स्वाद फरक पाउनु, घाँटीमा गिर्खा देख...

baahrakhari.com

९ महिना अघि

आजदेखि नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

आजदेखि नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने

नेपाल नर्सिङ संघले तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ। जसअन्तर्गत आजदेखि निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूले कालोपट्टी बाँधेर काम गर्ने स‌ंघले जनाएको छ। नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न मागहरू राखेर आन्दोलनर...

nepalkhabar.com

९ महिना अघि

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

नर्स निरन्तर आन्दोलनमा, छैन सहमतिको संकेत

सरकारीसरह पारिश्रमिक माग गर्दै पोखराका दुई ठूला निजी अस्पतालका नर्स केही दिनदेखि आन्दोलित छन् । पोखरा फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका नर्स २४ असोज र नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) का नर्स २६ असोजदेखि आन्दोलनमा छन् । नागढुंगास्थित चरक ...

ekantipur.com

९ महिना अघि