स्तन, पाठेघर र सर्भाइकल क्यान्सरको नि:शुल्क परीक्षण गर्न काठमाडौं महानगरले सघाउने
१२ चैत, काठमाडौं । अब वीर अस्पतालमा स्तन, पाठेघर तथा पाठेघरको मुखको क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरु गरेको यस अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ …
onlinekhabar.com
८ महिना अघि