टिचिङ अस्पतालमामा २२औं कलेजो प्रत्यारोपण, छोराले दिए दान

टिचिङ अस्पतालमामा २२औं कलेजो प्रत्यारोपण, छोराले दिए दान

४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २२औँ कलेजो प्रत्यारोपण सफल भएको छ । दुई साताअघि भक्तपुरका ५४ वर्षीय एक पुरुषमा उनकै २२ वर्षीय छोराबाट कलेजो प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि स्वास्थ्यमा सुधार आएपछि …

onlinekhabar.com

६ महिना अघि