अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी
आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी...
nagariknews.nagariknetwork.com
१० महिना अघि