गर्मीमा खाना बिग्रिनबाट कसरी जोगाउने?
गर्मी महिनामा खानपिनका कुराहरू चाँडै बिग्रिन्छन्। खाना भण्डारणका साना-साना गल्तीहरूलाई बेवास्ता गर्दा फुड पोइजनिङ, झाडापखाला र पेटसँग सम्बन्धित समस्याहरू हुन सक्छन्। यस्तो अवस्थामा सही तरिकाले खाना भण्डारण गर्नु रोगहरूबाट बच्ने महत्त्वपूर्ण उपाय हो। ...