यूएईमा घाइते भएका नेपाली खतरामुक्त

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली नागरिक खतरामुक्त रहेका नेपाली महावाणिज्यदूतावास, दुबईले जनाएको छ।यही अप्रिल ५, २०२६ आइतबार साँझ युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका ती नेपाली नागरिकको खतरामुक्त अवस्थामा उपचार भइर...

nepalkhabar.com

३ महिना अघि