बलियो ‘वर्ड अफ माउथ' ले दोस्रो सातामा बढे ‘लालीबजार' हेर्ने दर्शक
गत वैशाख २५ बाट रिलिज भएको फिल्म ‘लालीबजार’ दोस्रो साथामा प्रदर्शनरत छ। बलियो ‘वर्ड अफ माउथ’ को कारण हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ।बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्...
nepalkhabar.com
२ महिना अघि