‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि सम्पदा घिमिरेलाई (तस्बिरहरू)
सम्पदा घिमिरेले ‘मिस युनिभर्स नेपाल २०२४’ को उपाधि जितेकी छिन्। बुधबार साँझ गोदावरी सनराइज कन्भेसन सेन्टरमा भएको ग्रान्ड फिनालेमा घिमिरे मिस युनिभर्स नेपालको पाँचौ संस्करणको विजेता घोषित भएकी हुन्।नेसनल डारेक्टर संगीता पुरीले घिमिरेलाई सुन र हीराजडित...
nepalkhabar.com
३ वर्ष अघि