टीभीएसको मोटरसाइकल किन्दा साहले जिते दश लाख रूपैयाँ
टीभीएसको मोटरसाइकल किन्दा जनकपुरका उतीम साहले दश लाख पाचपाँच हजार रूपैयाँ जितेका छन्। महान चाड दसैं, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ‘टीभीएससँग नयाँ युगको आरम्भ २०२४’ उपहार योजना अन्तर्गत साहले मोटरसाइकल किन्नुअघि पाँच हजार र मोटरसाइकल किनिसक...