‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक
फागुनको १४ गतेबाट प्रदर्शन फिल्म ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक भएको छ। राम अविरल बिष्टको शब्द रहेको फिल्ममा एसडी योगीको स्वर र संगीत रहेको छ। गीतको भिडिओमा अभिनेता पल शाह, दीपिका प्रसाँई, करिश्मा श्रेष्ठ, सुशिल सिटौला लगायतको अभिनय...
nepalkhabar.com
२ वर्ष अघि