विपिन र वर्षाको फिल्म ‘तेल भिसा’ ले  तीनदिनमा कति कमायो?

विपिन र वर्षाको फिल्म ‘तेल भिसा’ ले तीनदिनमा कति कमायो?

विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ १ करोड ३६ लाख कमाइ गरेको छ। शुक्रबार रिलिज भएको यस फिल्मले तीन दिनमा नेपालभरिबाट १ करोड ३६ लाख ग्रस कलेक्सन गरेको हो।निर्माणटिमले सोमबार तीनदिनको व्यापार सार्वजनिक गरेको हो। जुन कमाइ ठिक...

nepalkhabar.com

२ वर्ष अघि