झरी, सिनेमा र सम्झना
प्राय: हरदिन झ्याल बन्द रहन्छ कोठाको । शरीरमा घामको प्रकाश पर्नेबित्तिकै छाला चहर्याउँन थाल्छ । अँध्यारोसँगको लगाब होइन तर उज्यालोसँगको सहजता कहिले कता हरायो पत्तो छैन।
जब पानी पर्छ, तब झ्याल खोल्छु, बाहिर कर्कलाका बोटहरू छन् …
onlinekhabar.com
२ वर्ष अघि