अरुणको जन्मदिनमा ‘हन्टर’ले ल्यायो शीर्ष पात्रको लुक्स

अरुणको जन्मदिनमा ‘हन्टर’ले ल्यायो शीर्ष पात्रको लुक्स

काठमाडौं । फिल्म ‘हन्टर’ले शीर्ष पात्रको ‘लुक्स’ सार्वजनिक गरेको छ । शीर्ष कलाकार अरुण क्षेत्रीको जन्मदिन अवसरमा बुधबार उनले निर्वाह गरेको पात्रको झलक सार्वजनिक गरिएको हो । यो श्यामश्वेत पोस्टरमा अरुणको पात्रलाई चित्रण गरिएको छ । …

onlinekhabar.com

१० महिना अघि