९८औँ ओस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
काठमाडौं । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ ।
द एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति...
baahrakhari.com
१२ महिना अघि