द मस्ट वान्टेड ‘वायुपंखी बफेलो’
यो वायुपंखी घोडाको कथा होइन । यो त वायुपंखी बफेलोको कथा हो । सानामा शौच जाँदा पनि बाआमा चाहिने सन्तानहरू हुर्किँदै गएपछि बिस्तारै आँगन, बारीको डिल र डाँडा काटेर पनि एक्लै डुल्न सक्ने हुन्छन् । त्यो बेला बाआमा भन्छन्- अब यिनको प्वाँख पलाएछ ! यो कथाभित...
ekantipur.com
११ महिना अघि