अलबिदा धर्मेन्द्र : हिरो मात्र होइन, यादका हिस्सा रहनेछन् 'शोले'का वीरु
काठमाडौं । ‘बसन्ती इन कुत्तो के सामने मत नाचना’ । ‘शोले’ को यो चर्चित डायलग अब वीरु अर्थात् धर्मेन्द्रको मुखबाट लाइभ सुन्न पाइएन । किनकि बलिउडका यी ‘ही-म्यान’ अब भौतिक रुपमा संसारमा रहेनन् । ८९