अमरीश पुरीका नातीले पनि ‘होल्ड’मा राखे फिल्मको नेपाल छायांकन
काठमाडौं । जेनजी आन्दोलनले नेपाली मात्र होइन, नेपालमा छायांकन तयारीमा रहेका विदेशी फिल्मको तालिका पनि प्रभावित भएको छ ।
हलिउड तथा बलिउड स्टार देव पटेलले नेपालमा छायांकन तयारीमा रहेको आफ्नो प्रोजेक्ट ‘द पिजेन्ट’को तालिका स्थगित गरेका …
onlinekhabar.com
८ महिना अघि