‘डल्लेले इन्ट्री मार्यो’को फर्स्टलुक पोस्टरमा यस्तो देखिए बले
आगामी चैत २७ गतेबाट प्रदर्शन हुने फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो।पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले) को लुक्स देख्न सकिन्छ। उनी हातको औँलाले सिगरेट ...
nepalkhabar.com
६ महिना अघि