फिल्म ‘बुकी’को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्ममा समावेश ‘तिमी मै सँथ भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो।सार्वजनिक गीतमा देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको छ। गीतमा दीपक शर्मा र एचबीएन किस्मतको संगीत रहेको छ।सार्वजनिक गीतक...
nepalkhabar.com
५ महिना अघि
काठमाडौँ । पछिल्लो समय फिल्म प्रचार प्रभावकारी बनाउन निर्माण युनिट साङ्गीतिक यात्रा गर्न थालेका छन् । यस्तै आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ ले पनि साङ्गीतिक यात्रा सुरु गरेको छ ।
ratopati.com
काठमाडौँ । भनिन्छ, पुस फासफुस । नेपाली फिल्मका लागि गत पुस महिना वास्तवमै फासफुस भयो । यो महिना जति फिल्म प्रदर्शनमा आए, कुनैले पनि राम्रो दर्शक पाउन सकेनन् । छोटा दिन, जाडो समय र दर्शकको
मुम्बई । आफ्नो सिग्नेचर ट्युनबाटै दर्शकलाई हँसाउन सफल भारतको सबैभन्दा ठूलो कमेडी फ्रेन्चाइजी ‘वेलकम’ तेस्रो भागका साथ हलमा फर्किने भएको
मुम्बई । सनी देओल र वरुण धवन स्टारर बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ ले प्रदर्शनको सुरुवाती दिनदेखि नै बक्स अफिसमा धमाका मच्चाइरहेको छ। दर्शक र समीक्षक दुवैको मन जित्न सफल यो फिल्मले ओपनिङ विकेन्डमा रेकर्डतोड कमाई