प्रेम दिवसमा फेवा किनारमा गुञ्जिँदै छन् सुगम पोखरेल
कोही त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुखमा रोइदिने, मेरो खुसीमा हाँसीदिने
सबैभन्दा माथि छ, मेरो एउटा साथी छ
यो गीतले भने झैं कोही यस्तो साथी होस् । ठाउँ, पोखरा होस् …
onlinekhabar.com
४ महिना अघि